नियम १४
मूल्य सूची राख्ने सम्बन्धमा

विक्रेताले उपभोग्य वस्तु बिक्री गर्दा प्रत्येक उपभोग्य वस्तुको थोक खुद्रा मूल्य स्पष्ट देखिने गरी अनुसूची बमोजिमको ढाँचामा मूल्य सूची राख्नु पर्नेछ